९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, आज नै मन्त्रीहरुले राजीनामा बुझाउने

२२ माघ २०७९, आईतवार १०:४३

माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पार्टीले निर्णय गरेसँगै आज नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने भएका छन्। पत्रकार सम्मेलनका क्रममा पार्टी सभापति लामिछानेले मन्त्रीहरुले आज नै राजीनामा बुझाउने बताएका हुन्। रास्वपाबाट हाल तीनजना मन्त्री सरकारमा छन्।


सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते लामिछानेलाई सांसदका लागि अयोग्य ठहर गरेको थियो। त्यसपछि उनको पार्टीले पाएको उपप्रधान एवम् गृह मन्त्रालय समेत फुत्किएको थियो।

नागरिकता पाएपछि पुनः गृहमन्त्रालय आफ्नो पार्टीलाई नै दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान कसेपछि सरकारबाट बाहिरिने निर्णयमा सो पार्टी पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो