Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 5, 2023 राजनीति

पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २१, काठमाडौँ | </b>आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ ।<br></p><p>दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए ।</p><p>याे शृङ्खलामा नेपालले भाेलि साेमवार यूएईसँग र आउँदाे बिहीवार पीएनजीसँग खेल्नेछ ।</p>