Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

मुख्य समाचार

15,436 समाचार

समाचार

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ । एमालेका मुख्य सचेतक…

मधेस प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त घोषणाको तयारीमा सरकार
1 मिनेट पढाइ

मधेस प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त घोषणाको तयारीमा सरकार

काठमाडौँ | मधेस प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने तयारी भएको छ। गृहमन्त्री रमेश लेखकले यसका लागि बुधबार मन्त्रिपरिषद्…

मलेसियामा ‘बेपत्ता’:‘मलाई मार्ने षड्यन्त्र भयो’ मालिकलाई नभन्नु  थाहा पायो भने मलाई सिध्याउँछ भन्दै सम्पर्कविहीन
6 मिनेट पढाइ

मलेसियामा ‘बेपत्ता’:‘मलाई मार्ने षड्यन्त्र भयो’ मालिकलाई नभन्नु थाहा पायो भने मलाई सिध्याउँछ भन्दै सम्पर्कविहीन

काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।…

एमाले काठमाडौँ अध्यक्षकोआक्रोश:‘इतिहास साक्षी छ, विद्याझैँ पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न रोकेका थिए
3 मिनेट पढाइ

एमाले काठमाडौँ अध्यक्षकोआक्रोश:‘इतिहास साक्षी छ, विद्याझैँ पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न रोकेका थिए

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्।…

एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘नो इन्ट्री’ संकेत: ओलीलाई चुनौती
4 मिनेट पढाइ

एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘नो इन्ट्री’ संकेत: ओलीलाई चुनौती

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार सम्पन्न भयो। बैठकको मुख्य चासो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा…

हरियो साग पौष्टिक आहार कि जहर,कालिमाटीको सागमा भेटियो ८०.९५% ‘अर्गानोफस्फेट’ विषादी
2 मिनेट पढाइ

हरियो साग पौष्टिक आहार कि जहर,कालिमाटीको सागमा भेटियो ८०.९५% ‘अर्गानोफस्फेट’ विषादी

काठमाडौँ | मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।…

एक तोला सुनको मूल्य दुई लाख नजिक
2 मिनेट पढाइ

एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौँ |  नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार…

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
3 मिनेट पढाइ

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको…

आजका लागि बिदेशी मुद्राको विनिमय दर यस्तो छ
5 मिनेट पढाइ

आजका लागि बिदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको…

ओलीलाई लाग्छ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रममा छन् : पूर्वराष्ट्रपति भण्डारी
4 मिनेट पढाइ

ओलीलाई लाग्छ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रममा छन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूबाहेक अरु केटाकेटी हुन् भन्ने गरेको प्रतिक्रिया दिएकी छिन् ।…

एमआरआई मेसिनले लग्यो ६१ वर्षीय पुरुषको ज्यान
2 मिनेट पढाइ

एमआरआई मेसिनले लग्यो ६१ वर्षीय पुरुषको ज्यान

काठमाडौँ | न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले…

सभामुख गुनासो : संसद चलाउन बाध्यतामा छु, सहमतिका लागि सबै लचिलो बन्न – रास्वपा र राप्रपालाई आग्रह
4 मिनेट पढाइ

सभामुख गुनासो : संसद चलाउन बाध्यतामा छु, सहमतिका लागि सबै लचिलो बन्न – रास्वपा र राप्रपालाई आग्रह

काठमाडौँ | विपक्षी दलहरूले निरन्तर संसद बैठक बहिष्कार गरेपछि सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्। सभामुख घिमिरेले सत्ता पक्ष…