प्रचण्डको अनुभव- एमालेसँग एकता गर्न हतारो गरेछौं, त्यतिबेला पनि मोर्चाबाट जानुपर्थ्यो
असार ४, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् ।
समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले...