राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने
काठमाडौँ | सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै अघि बढाइने जनाएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयसम्बन्धी प्रश्नोतरमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै कानुन, न्याय...