नेपालगञ्जको पसलमा आगजनी, डेढ करोड क्षति
साउन २३, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो ।
आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर

