धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गि"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गिरान्चौर बस्ती आउँदो १२ गते राष्ट्रपतिले उद्घाटन गर्दै हस्तान्तरण गरिने

२०७३, १० कार्तिक बुधबार ०३:५५

गोपिकृष्ण चापागाई/ कात्तिक १०, काठमाडौं ।


धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गिरान्चौर नमुना बस्ती' यहि आउँदो कात्तिक १२ गते हस्तान्तरण गरीने भएको छ । एक बिशेष कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी बस्ती हस्तान्तरण गर्न लागिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । 

जम्मा ६५ घर धुरी रहेको यस बस्तीमा राष्ट्रपतिसँगै बरिष्ठ हास्यकलाकलार मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्य (मह जोडी) ले 'ब्लक ए', धुर्मुस सुन्तलीको बुवा आमाले 'ब्लक बी' र सम्माननीय राष्ट्रपति ज्युले 'ब्लक सी' सँगै अन्य सम्पूर्ण संरचनाको तालाचाबी गिरान्चौरबासीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । 

गिरान्चौर नमुना बस्ती गएको वैशाख २९ गतेदखि निर्माण कार्य सुरु भएको थियो । देश विदेशमा रहेका सहयोगी हातको साथबाट फाउण्डेशनले ५ महिनामा नै बस्ती  निर्माण गरी हस्तान्तरण गर्न लागेको हो । यस अघि दशैंको घटस्थापनामा हस्तान्तरण गरीने भनिएता पनि निर्माणकार्य नसकिएकाले फाउन्डेसनले क्षमा माग्दै १२ गते का लागी हस्तान्तरण मिति तय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी