पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर १३, काठमाडौं ।</b> सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।<br></p><p>आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

