Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेप्से परिसूचक सामान्य अंकले बढ्यो,कारोबार रकम १८ अर्ब पार

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ३.७६ अंक (०.११ प्रतिशत) ले बढेर २९८२.६४ बिन्दुमा पुगेको छ ।

आज १८ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १२३ को सेयर मूल्य बढेको छ भने १२७ को घटेको छ ।

 

आज ग्रिन भेन्चर लिमिटेड, ट्रेड टावर, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।