Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतार, साउदी, युएई, मलेसिया लगायत देशको पैसाको भाउ आज कति ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १४, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार आज एक अमेरिकी डलर बराबर नेपाली खरिददर १०२.२३ र बिक्रीदर १०२.८३ रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ ।

त्यस्तै युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १४ पैसा र विक्रिदर २५ रुपैयाँ २९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।