Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डेढ वर्ष अघिकै भाउमा पुग्यो सुन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ४, काठमाडौं । </b>सुनको भाउ बढेर शुक्रबार डेढ बर्षकै भाउमा कारोबार भैरहेको छ ।&nbsp;<br></p><p>बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ५८ हजार रुपैयाँमा कारोबार भैरहेको हो ।&nbsp;</p><p>यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको सुन शुक्रबार भने डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;</p>