Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य बढ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २९ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ | हिजो प्रतितोला ५८४०० मा कारोबार भएको छापावाला सुनको मुल्य आज पाँच सयले बढेर ५८९०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन पनि बढेर प्रतितोला ५८६०० मा कारोबार भैरहेको छ | हिजो तेजावी सुन प्रतितोला ५८१०० मा कारोबार भएको थियो |

त्यस्तै चाँदी आज प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ | चाँदी हिजोको तुलनामा आज रु ५ ले बढेको छ |