Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य घट्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ३० काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ | हिजो प्रतितोला ५८९०० मा कारोबार भएको छापावाला सुनको मुल्य आज चार सयले घटेर ५८५०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन पनि घटेर प्रतितोला ५८२०० मा कारोबार भैरहेको छ | हिजो तेजावी सुन प्रतितोला ५८६०० मा कारोबार भएको थियो |

त्यस्तै चाँदी आज प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ | चाँदी हिजो ७ सय ५० मा कारोबार भएको थियो |