पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १९ काठमाण्डौ | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ५ सयमा कारोबार भैरहेको छ |

त्यस्तै तेजावी सुन ५८ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |

चाँदी आज प्रतितोला ७ सय ५५ मा कारोबार भैरहेको छ |