पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३१ काठमाण्डौ | आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भैरहेको छ |

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |

चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ |