Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शुक्रबार सुनको मूल्य बढ्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ११ काठमान्डौ | आज नेपाली नेपाली बजारमा छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ।

बिहिबार छापवाला सुन प्रतितोला ५९ हजारमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ९सयमा  कारोबार भैरहेको नेपाल सुनचांदी व्यवसायी संघले जनाएको छ |

त्यस्तै चाँदी ७ सय ८० रुपैंयामा कारोबार भैरहेको छ।