२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिदेशबाट काँचो सुन ल्याउँदा कति तिर्नुपर्छ महसूल,हेर्नुहोस मूल्य सहित

२०७५, १६ जेष्ठ बुधबार १२:३८

जेठ १६,काठमाडौँ  । महसूल तिरेर पनि काँचो सुन ल्याउन नपाउने गरी दुई वर्षअघि लगाइएको प्रतिबन्ध यो वर्षदेखि हट्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विदेशबाट आउने नेपालीले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्था छ।

अर्थमन्त्रीले हिजो संसदमा पेश गरेको विधेयकमा पचास ग्रामसम्म सुन ल्याउँदा एउटा र त्यसभन्दा बढी ल्याउँदा अर्कै दरको महसूल लाग्ने प्रस्ताव छ। विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ महसूल लाग्छ। त्यसैगरी ५० ग्रामभन्दा बढी ल्याएमा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ महसूल लाग्छ। 

१०० ग्रामभन्दा बढी सुन ल्याएमा बढी भएको परिमाण जति जफत गरिने प्रावधान विधेयकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा