Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सनराइज बैंकद्धारा स्वास्थ्य बिमा रकम भुक्तानी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ४,काठमाडौं। सनराइज बैंकले अम्बिका मैंया श्रेष्ठलाई  स्वास्थ्य बिमा  बापतको  रकम भुक्तानी गरेको छ । बैंकको पाको, न्युरोड शाखाका ग्राहक अम्बिका मैंया श्रेष्ठलाई उपचार खर्च रु. ४ हजार २ सय १६ रुपैंया रकम  बैंकका वरिष्ठ प्रबन्धक प्रितम लाल श्रेष्ठले प्रदान गरेका हुन् ।

बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २०प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पता भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।