Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य घट्यो, आज कति पुग्यो ? हेर्नुहोस्

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, काठमाडौं | आज नेपाली बजारमा सुनको मूल्य घटेको छ |

मंगलबार प्रतितोला ५९ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ६ सयले घटेर प्रतितोला ५८ हजार ८सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन ५८ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै सुन आज ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ रु ५ घटेको हो |