Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शृंखला खतिवडा बनिन् राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डर’

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १८, काठमाडौं । मिस नेपाल तथा विश्व सुन्दरीको यात्रा तय गरेकी श्रृंखला खतिवडालाई राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ।<br></p><p>बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत गरिनेछ । बैंकले बुधबार दिउँसो २:३० बजे पत्रकार सम्मेलन राखेको छ।</p><p>मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन ।</p>