Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ ह्वातै बढ्यो, प्रतितोला ६२ हजार नाघ्यो !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १६, काठमाडौं – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो । त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ९ सयमा कारोबार भैरहेको छ ।</p><p>यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।&nbsp;</p>