पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन ७, काठमाडौं | नेपाली बजारमा आज (मंगलबार) छापावाला सुन प्रतितोला ६२ हजार सात सयमा कारोबार भैरहेको छ | </p><p>त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार छर सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |</p><p>महासंघका अनुसार चाँदी आज प्रतितोला ७ सय असि रुपैयाँमा कारोबार भइरहेको छ |</p>

