पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २३, काठमाडौं | </b>बिहीबार सुनको मूल्य ५ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला भाउ ६० हजार २ स मा कारोबार भइरहेको छ । </p><p>बुधबार सुन प्रतितोला ६० हजार ७ सयमा कारोबार भएको थियो । </p><p>यस्तै बिहीबार तेजाबी सुन प्रतितोलामा ५९ हजार ९ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p><p>चाँदी भने आज रु ७ सय ३५ मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो । </p>

