पढ्न करिब 2 मिनेट लाग्छ

चैत ८, काठमाण्डौ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४२ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा छ । बिहीबार खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७८ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा छ । बिहीबार खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा तोकिएको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा थियो ।

यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ३० पैसा र बिक्रीदर २९२ रुपैयाँ ८९ पैसा छ । हिजो खरिददर २८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ०५ पैसा थियो।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेका थियो ।