पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत १२, काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्यमा १ रुपैयाँले गिरावट आएको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापवाला सुन प्रतितोला ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६ सयमा कारोबार भएको थियो । </p><p>यस्तै तेजावी सुन तोलामा ६० हजार २ सयमा कारोबार भइरहेको छ। </p><p>यस्तै चाँदी भने रु ७ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । </p>

