पढ्न करिब 1 मिनेट लाग्छ

चैत २५, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला २ सयले बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।