Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बुधबार सुनको मुल्य घट्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७, काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा  २ सयले घटेको छ ।

मंगलबार प्रतितोलामा ६० हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार घटेर ६० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भइरहेको छ।

यस्तै चाँदी आज तोलामा रु १० घटेर ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।