पढ्न करिब 1 मिनेट लाग्छ

चैत २८, काठमाडौं | बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ८८ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ छ ।

यस्तै मंगलबार कुवेती दिनारको १ को खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २९४ रुपैयाँ ०८ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।