पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत २९, काठमाडौँ | नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । <br></p><p>महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गतबर्षभन्दा सात हजारले बढी हो ।</p><p>महालेखाले शुक्रबार २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । </p>

