Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ घट्यो

By साझासवाल 2 मिनेट पढाइ

जेठ ७, काठमाडौं । यो हप्ता सुनचाँदीको भाउ घटेको छ। हप्ताको पहिलो दिन तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार ३ सय रुपैयाँले घटेर आज सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार एक सय रुपैयाँ बढेर तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबारसम्म स्थिर थियो । बिहीबार ३ सय रुपैयाँले घटेकोमा शुक्रबार पनि स्थिर रहँदै तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यो हप्ता चाँदी पनि ५ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन ७ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी अन्तिम दिन आज तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भैरहेको छ ।