2026-10-19 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३०.६० अंकले घट्यो

2026-07-13

काठमाडौँ | सोमबार पनि नेप्से परिसूचक घटेको छ। यसदिन नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। शुक्रबार ६ अर्ब ६८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ७ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३६८ वटा धितोपत्रको चार करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो। आज २२ कम्पनीको सेयरमूल्य बढेको छ भने २४९ वटाको घटेको छ। यस्तै चार कम्पनी स्थिर छन्। सोमबार सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको मूल्य एक हजार १९७ रूपैयाँ पुगेको छ।

यस्तै, १०.२५% सिटिजन बैंक डिबेन्चर २०८६ को मूल्य ५.३१ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १९० रूपैयाँ कायम भएको छ। यसैगरी, उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ११.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८३९ रूपैयाँमा झरेको छ। यसैगरी, बुद्धभूमी नेपाल हाइड्रोपावरको मूल्य ७.४७ प्रतिशतले घटेर कित्ता मूल्य २७५ रूपैयाँमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु