Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भूकम्पपीडितलाई तीन लाख दिने सहमति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px;">असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ ।</p><p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px;">सहमतिमा भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताएका हुन् । सहमति अनुसार उक्त रकम एकमुस्ट दिने वा किस्तामा दिने भन्ने विषयमा भने छलफल हुन बाँकी छ । यसअघि&nbsp;नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै संसद बैठक अबरुद्ध गर्दै आएकोमा त्यसबारे सहमति जुटाउन आज साँझ शीर्ष नेताहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको थियो ।</p><p style="font-family: gothic-bold; color: rgb(38, 43, 48); padding-bottom: 20px; font-size: 17px;">आजको बैठकमा&nbsp;एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।</p>