Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोलि काठमाडौंका यी स्थानमा दिनभर बत्ती जाने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १७,काठमाडौं |</b> काठमाडौमा चक्रपथ विस्तार कार्यको क्रममा केहि स्थानहरुमा&nbsp; दिनभर बत्ती ज्नाने भएको छ |&nbsp;<br></p><p>चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो | नेपाल विद्युत प्राधिकरणका अनुसार बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने छ |</p><p>&nbsp;रुख काट्ने कार्य निर्धारित समय भन्दा अगाडी नै सकिए बत्ति अगाडी नै आउने प्राधिकरणले जनाएको छ |</p>