पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ६, काठमाडौँ | </b>सुनको मुल्य आकाशियको छ | केहि साता अघि घटेको मुल्य फेरी बढ्दै गएको हो | मंगलबार सुनको मुल्य बढेको छ | <br></p><p>सोमबारको तुलनामा रु २ सयले बढेर चापावाल सुनको मूल्य प्रतितोला ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ७६ हजार ४ सय कायम भएको छ | </p><p>आज चाँदीको मुल्य भने स्थिर रहेको छ | प्रतितोला रु ८ सय ९० मा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ | कोरोना भाइरसका क्कारण विश्व बजारमा पनि सुनको मुल्य बढिरहेको छ |</p>

