Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एनएमबि बैंकमा भाइवर र फेसबुकबाट खाता खोल्दा क्यास व्याक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २७, काठमाडौं ।</b> एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।&nbsp; &nbsp;<br></p><p>बैंकले यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकको लागी सावधानीपूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरेको छ । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।&nbsp;</p>