पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ४, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४२पैसा र बिक्रीदर १२० रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८० पैसा रहेको छ ।</p><p>यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ३६ पैसा रहेको छ ।</p><h2><b>तालिकामा विस्तृतमा हेर्नुहोस्ः</b></h2><h2><img src="http://sajhasabal.com/uploads/posts/0b89cdcbe6ca36787eb53a81c4ebc72a1597903614.jpg" style="color: inherit; font-family: inherit; width: 459px;"></h2>

