Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शुक्रबारको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विदेशी मुद्राको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ९० पैसा र बिक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४० पैसा र बिक्रीदर १५८ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७० पैसा र बिक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१९ रुपैयाँ २३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः