Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ आज पनि घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २१, काठमाडौं ।</b> साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ तोकिएको&nbsp; नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ४ रूपैयाँमा कारोबार भएको थियो।<br></p><p>यता चाँदीको मूल्य भने बढेको छ। साताको पहिलो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो। आइतबारका लागि चाँदीको मूल्य १३ सय २० रूपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भएको थियो।</p>