Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मुल्य प्रतितोला ८ सयले बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ९,काठमाडौं ।</b> सोमबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य शुत्रबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहिबार ९३ हजार १ सय रूपैयाँमा छापावाला सुनको कारोबार भएको थियो ।<br></p><p>आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।</p><p>त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँ तोकिएको छ ।</p>