Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको भाउ बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १४, काठमाडौं ।</b> बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार २ सय रहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको थियो ।<br></p><p>चाँदीको भाउ पनि आज १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ ।</p>