पढ्न करिब 1 मिनेट लाग्छ

असोज १९, काठमाडौँ | रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् ।

भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले आज महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।

महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवारी दिएको हो।