Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य बढ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्त्तिक २४, काठमाडौं ।</b> सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार २ सय रहेको छ | आइतबार प्रतितोला छापावाल सुन ९७ हजार ७ सयमा कारोबार भएको थियो |&nbsp;<br></p><p>त्यस्तै आज तेजाबी सुन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | शुक्रबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ रुपैयाँ पुगेको थियो |</p><p>त्यस्तै सोमबार प्रतितोला चाँदी १२ सय ८५ मा कारोबार भइरहेको छ | पछिल्लो समय सुनचाँदीको मुल्य लगातार उकालो लाग्नेक्रम जारी रहेको छ |</p>