Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २७, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ | नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरीएको हो |<br></p><p>नवनिर्मित हेलिप्याडबाट बुधबार पहिलो उडान गरिएको प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए | उनका अनुसार,प्रधनमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जानेक्रममा नवनिर्मित हेलिप्याडबाट नै&nbsp; प्रयोग गरेका थिए |&nbsp;</p><p>त्यस्तै साँझ निवास फर्किदा पनि सोहि हेलिप्याडमै अवतरण गरिएको थियो | उक्त हेलिप्याड निर्माण पश्चात बालुवाटारबाट एयरपोर्ट जाँदा-आउँदा हुने ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या सहज हुने विश्वास लिइएको छ |</p>