पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर ११ ,काठमाडौँ | </b>कोरोना भाइरस (कोभिड -१९)का कारण राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ |<br></p><p>उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो |</p><p>उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् |</p>

