Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य लगातार घट्दै,कति पुग्यो प्रतितोला ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १४, काठमाडौँ | </b>साताको पहिलोदिन आइतबार सुनको मूल्य घटेको छ | शुक्रबारको तुलनामा आज तोलामा रु ६ सयले घटे प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ७ सय कायम भएको नोपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |<br></p><p>त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ | आज प्रतितोला ९० हजार २ मा तेजाबी सुन कारोबार भइरहेको महासंघले जनाएको छ | आइतबार चाँदीको मूल्य पनि घटेको छ | तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० मा चाँदी कारोबार भइरहेको छ |</p><p>पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ |</p>