Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लोकसेवाले माग्यो ५१३ जना अधिकृत,यस्तो छ विज्ञापन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २४, काठमाडौं | लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरहका ५१३ पदमा दरखास्त आह्वान गरेको छ | जस मध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ भने,बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ |

सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पद, राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए |

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ |