पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ६, काठमाडौं । </b>प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । </p><p>गत बर्षको संचित मुनाफाबाट शेयर धनीलाई १५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।<br></p><p>बैंकको हालको चुक्तापुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ रुपैयाँ छ । बोनस सेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।</p>

