Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिर्जना फाइनान्सले १४.२७ % लाभांश दिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीहरुलाई १४.२७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ ।

फाइनान्सले सेयरधनीहरुलाई १३.५९ प्रतिशत बोनस र त्यसमा लाग्ने करका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।