Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११,काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ८३ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः