Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शुक्रबार ११ सयले घट्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २३, काठमाडौँ । </b>शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ११ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९० हजार&nbsp; सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि बिहिबार छापावाल सुनको मूल्य ९१ हजार १ सय कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यपनि घटेको छ । बिहिबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ ।</p><p>योसँगै मंगलबार प्रतितोला चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>